Logo

नेपालमा सार्वजनिक भयो नयाँ TVS Apache RTR 160 4V, पहिलो पटक प्रोजेक्टर हेडल्याम्प र TFT क्लस्टरसहित

काठमाडौं । जगदम्बा मोटर्सअन्तर्गत नेपालमा TVS मोटरसाइकलको आधिकारिक वितरकले नयाँ TVS Apache RTR 160 4V सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो मोडलले नेपालमा १६० सीसी सेग्मेन्टमा पहिलो पटक प्रोजेक्टर हेडल्याम्प, यूएसडी (USD) फ्रन्ट सस्पेन्सन र ५ इन्चको टीएफटी (TFT) डिजिटल क्लस्टर जस्ता फिचर ल्याएको छ। कम्पनीले शनिबार आयोजित कार्यक्रममा सार्वजनिक गरेको मोटरसाइकल स्मार्ट ब्ल्याक, रेसिङ…