Logo

मलेसियाको पानी पूर्वाधारमा गुगलको १६ करोड डलर लगानी

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी गुगलले मलेसियाको नेगेरी सेम्बिलान राज्यमा साझा पानी पूर्वाधार निर्माणका लागि १६ करोड अमेरिकी डलर ९करिब २२ अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ। गुगलको यो लगानीबाट निर्माण हुने पानी प्रशोधन केन्द्रले स्थानीय बासिन्दाका साथै कम्पनीले मलेसियाको पोर्ट डिक्सन क्षेत्रमा स्थापना गर्न लागेको डाटा सेन्टरलाई समेत पानी आपूर्ति गर्नेछ। प्रस्तावित प्रशोधन…