Logo

तिहारका लागि राष्ट्र बैंकले सुनको असर्फी र चाँदीका सिक्का बिक्री गर्ने, प्रतिव्यक्ति कति पाइन्छ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्षको तिहारका अवसरमा बिहीबार र शुक्रबार सुनको असर्फी तथा चाँदीका मेडालियन (सिक्का) बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले आज सूचना जारी गर्दै तिहारका अवसरमा राष्ट्र बैंकको बबरमहलस्थित टक्सार महाशाखाबाट सुनको असर्फी तथा चाँदीको मेडालियन बिक्री गरिने जानकारी गराएको हो । ग्राहकलाई कात्तिक १९ गते र २० गते सुनको…