भक्तपुर । असार १५ अर्थात् दही–चिउरा खाने दिन भक्तपुरको प्रख्यात ताइचिन चिउराको बिक्री उल्लेख्य रूपमा बढेको छ। काठमाडौं उपत्यकाका तीन जिल्ला तथा काभ्रेपलाञ्चोकसम्म एकै दिन करिब ४० टन ताइचिन चिउरा बिक्री भएको चिउरा व्यवसायी तथा भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका निवर्तमान अध्यक्ष वीरेन्द्र जतिले जानकारी दिए। उनका अनुसार असार १५ का अवसरमा ताइचिन चिउराको…