काठमाडौं । आज सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक ४.६६ अंकले बढेर २,५४२ को विन्दुमा कायम भएको छ । आज १४५ कम्पनीको सेयर मूल्य बढेको छ भने १२३ कम्पनीको मूल्य घटेको छ । आज ३ अर्ब ४६ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको सेयर कारोबार भएको…