Logo

तीन दशक राष्ट्र बैंकमा बिताएका डा. राजन विक्रम थापाको काँधमा बीमा क्षेत्र सुधार्ने जिम्मेवारी

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. राजन विक्रम थापा नियुक्त भएका छन्। झन्डै तीन दशक केन्द्रीय बैंकमा बिताएका थापाको काँधमा अब बीमा क्षेत्रको नियमनलाई प्रभावकारी बनाउने, संस्थागत सुशासन कायम गर्ने र नियामकीय व्यवस्थालाई सुधार्ने जिम्मेवारी आएको छ। नेपाली बैंकहरूमा जोखिम व्यवस्थापनमा संस्थागत सुशासनको प्रभाव विषयमा विद्यावारिधि गरेका थापाका लागि…