Logo

भोलिदेखि सबै म्यानपावर बन्द, भिसा आएका श्रमिकलाई रोक्ने

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्ना मागप्रति सरकारले बेवास्ता गरेको भन्दै भोलिदेखि देशभरका म्यानपावर कम्पनी बन्द गर्ने घोषणा गरेको छ। संघले म्यानपावर कार्यालय बन्द गर्नुका साथै वैदेशिक रोजगारीमा श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया रोक्ने जनाएको छ। यसअघि आन्दोलनका चरणबद्ध कार्यक्रमअन्तर्गत संघले पूर्व–अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन तथा भिसा स्ट्याम्पिङलगायतका काम रोकिसकेको थियो। संघका अनुसार…