Logo

आज बस्न सकेन बागमती प्रदेश सभा बैठक, भोलि अपराह्न ४ बजे बस्ने

हेटौँडा । बागमती प्रदेशसभाको सोमबार राति ८ बजेका लागि तय गरिएको बैठक बस्न नसकेपछि भोलि (भदौ ९ गते) अपराह्न ४ बजेका लागि सारिएको छ। प्रदेशसभा सचिव रामकुमार पौडेलले सोमबार सूचना जारी गर्दै विशेष कारणवश निर्धारित समयमा बैठक बस्न नसक्ने जानकारी दिएका हुन्। प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठकको नयाँ…