Logo

दुई जनाको बोर्डबाट तीन नियुक्ति, हिमालयन लाइफमा ऐन मिचिँदा बीमा प्राधिकरण किन मौन ?

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडमा बीमा प्राधिकरणबाट कारबाहीमा परेका चार जना सञ्चालक गैरकानुनी तरिकाले पदमा रहेको खुलासा भएको छ । प्राधिकरणले हिमालयन लाइफ इन्स्योरेन्सका चार जना सञ्चालकलाई २०८२ चैत ३ गते कारबाही गरेको थियो। तिनै संचालक पुन: गैर कानुनी तरिकाले पदमा रहिआएको भेटिएको छ। इन्स्योरेन्सका तत्कालिन प्रमुख कार्यकारी अधिकृत (सीइओ) मनोजलाल कर्णलाई नियमविपरीत तलब,भत्ता…