Logo

मुस्ताङलाई राजनीति होइन, पर्यटनको आँखाले हेरौँ

प्रधानमन्त्री बालेन्द्र शाहको मुस्ताङ भ्रमणलाई अहिले विभिन्न कोणबाट व्याख्या र विश्लेषण गर्न थालिएको छ। प्रधानमन्त्रीको भ्रमण भएकाले यसप्रति राजनीतिक चासो र जिज्ञासा हुनु स्वाभाविक हो। तर हरेक राजनीतिक गतिविधिलाई राजनीतिक चस्माबाट मात्रै हेर्ने प्रवृत्तिबाट बाहिर निस्केर यसपटक मुस्ताङलाई पर्यटनको आँखाले हेर्ने कि? मुस्ताङ नेपालको पर्यटन सम्भावनाको एउटा असाधारण भूगोल हो। मुक्तिनाथदेखि कागबेनी, जोमसोम, लोमान्थाङ हुँदै…