Logo

अपराध नियन्त्रण चुनौतीपूर्ण बन्दै गर्दा सुरक्षा निकायमाथि जनप्रतिनिधिको प्रहार

काठमाडौं । पछिल्लो समय चोरी, ठगी, अपहरण, तस्करी तथा साइबर अपराधका घटनाको स्वरूप बदलिँदै गएसँगै सुरक्षा निकायको प्रभावकारितामाथि पनि प्रश्न उठ्न थालेको छ। डिजिटल भुक्तानी, चेक बाउन्स, सामाजिक सञ्जालमार्फत हुने ठगी, साइबर अपराध, सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा सामाजिक र धार्मिक संवेदनशीलता भड्काउने गतिविधि बढ्दै जाँदा सुरक्षा संयन्त्र थप चुनौतीपूर्ण अवस्थामा पुगेको देखिन्छ। काठमाडौं…