Logo

११ महिनामा साढे ३ करोडको अवैध सामग्री बरामद

रसुवा। चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म रसुवा भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलले बरामद अवैध सामग्री सार्वजनिक गरेका छन्। राजस्व चुहावट नियन्त्रण अभियानअन्तर्गत ती निकायको संयुक्त प्रयासबाट ३ करोड ५१ लाख ७६ हजार ४२० मूल्य बराबरका अवैध सामग्री बरामद गरेको हो। भन्सार कार्यालयका सूचना अधिकारी करवीर गैरेका अनुसार भन्सार कार्यालयले १५, प्रहरी…