काठमाडौं । गाडी किन्न ग्राहक तान्न बैंकहरूबीच ब्याजदरको प्रतिस्पर्धा चलेको छ । १८औं नाडा अटो शोमा सहभागी बैंकहरूले ४.६६ प्रतिशतदेखि ५.९९ प्रतिशतसम्मको ब्याजदरमा अटो लोन दिने घोषणा गरेका छन् । कतिपयले सेवा शुल्क घटाएका छन्, केहीले लामो कर्जा अवधि दिएका छन् भने ईभी खरिदकर्तालाई ८० प्रतिशतसम्म कर्जा दिने योजना अघि सारेका छन् । पहिलो नजरमा…