काठमाडौं। भोटेकोशीमा आएको बाढीपहिरोपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहित राज्य संयन्त्रले गरेको खोज तथा उद्धार प्रशंसनीय छ । तर विपद् आएपछि उद्धारमा दौडिनुभन्दा विपद् आउनुअघि नागरिकलाई सचेत गराउनु राज्यको ठूलो जिम्मेवारी हो । तीव्र बहावको बाढीमा केही घण्टा वा केही मिनेटको पूर्वसूचनाले पनि धेरै जीवन जोगाउन सक्छ । त्यसैले अब नेपालको विपद्…