Logo

माण्डु हाइड्रोपावरको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । माण्डु हाइड्रोपावरको १० प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको भदौ १८ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित १० प्रतिशत बोनस सेयरबापतको १३ लाख ६३ हजार ६३७ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले यस वर्ष बोनस सेयरसँगै कर प्रयोजनसमेत गरी कुल १२.५३ प्रतिशत नगद लाभांश वितरण गरेको…