काठमाडौं । नेपालको बाह्य क्षेत्रका सूचक हेर्दा आर्थिक अवस्था निकै बलियो भएको देखिन्छ। विदेशी विनिमय सञ्चिति ३८ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ। चालु खाता ९ खर्ब २३ अर्ब र शोधनान्तर स्थिति १० खर्ब २७ अर्ब रुपैयाँ बचतमा छ। विप्रेषण आप्रवाह पनि ३७.१ प्रतिशतले बढेर २३ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ। तर यी तथ्यांकले एउटा…