काठमाडौं । नेपाल र जापानबीच शैक्षिक सहकार्य विस्तार तथा उच्च शिक्षाका क्षेत्रमा आपसी साझेदारी अभिवृद्धि गर्ने विषयमा शिक्षा तथा खेलकुदमन्त्री माननीय सस्मित पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता माननीय जगदीश खरेल र जापानको टोकियो विश्वविद्यालयका प्रतिनिधिमण्डलबीच भेटवार्ता सम्पन्न भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयमा आज भएको शिष्टाचार भेटवार्तामा नेपाल र जापानबीचको शैक्षिक सम्बन्धलाई थप…