काठमाडाैं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित परिवारको राहत, उद्धार र पुनःस्थापनाका लागि कलाकार तथा मनोरञ्जन क्षेत्रका व्यक्तिहरूले आर्थिक तथा भौतिक सहयोग गरेका छन् । केहीले नगद रकम प्रदान गरेका छन् भने केही कलाकार राहत सामग्री वितरण र उद्धारमा प्रत्यक्ष खटिएका छन् । सार्वजनिक रूपमा उपलब्ध विवरणअनुसार कन्दरा ब्याण्डका गायक विवेक श्रेष्ठले…