Logo

धान दिवसलाई कलाकारले बनाए थप उल्लासमय

काठमाडौं । २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३ को अवसरमा कलाकारहरूले धान रोप्दै हिलो खेलेर असारको सांस्कृतिक उत्सव मनाएका छन्। सोमबार राष्ट्रिय लोकसञ्चारकर्मी नेपालद्वारा आयोजित ‘रोपाइँ उत्सव–२०८३’ मा विभिन्न कलाकारहरू सहभागी भई परम्परागत शैलीमा धान रोपे, हिलो खेले र असारे गीतमा रमाउँदै नेपाली कृषि संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा ऐक्यबद्धता जनाएका हुन् । कार्यक्रम गोकर्णेश्वर…