Logo

प्रेस स्वतन्त्रतामाथि सरकारको व्यवहारप्रति महासङ्घको असन्तुष्टि, दाहाल भन्छन्- सञ्चार क्षेत्रप्रति सरकारको प्रतिबद्धतामै प्रश्न

काठमाडौं । लोकतान्त्रिक शासन व्यवस्थामा प्रेसलाई राज्यको चौथो अङ्गका रूपमा लिइन्छ । सरकारका कामकारबाहीमाथि निगरानी राख्ने, नागरिकलाई सुसूचित गर्ने र सार्वजनिक निकायलाई जवाफदेही बनाउने जिम्मेवारी प्रेसको हो । तर, पछिल्लो समय नेपाली सञ्चार क्षेत्रले भोगिरहेका समस्या र सरकारको कार्यशैलीलाई लिएर नेपाल पत्रकार महासङ्घले गम्भीर असन्तुष्टि व्यक्त गर्दै आइरहेको छ । नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद…