काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले वर्तमान सरकारलाई ‘जनतामारा र गरिबमारा सरकार को संज्ञा दिएका छन् । उनले सरकारले गरिबी न्यूनीकरण गर्ने भन्दा गरिबलाई नै विस्थापित गरेर समस्या समाधान गर्न खोजेको आरोप लगाएका छन् । नेपाल न्यूज बैंकसँगको विशेष संवादमा महरले विशेषगरी सुकुम्बासी व्यवस्थापनका नाममा सरकारले अपनाएको नीति अमानवीय, क्रुर र वर्गीय दृष्टिकोणबाट…