काठमाडौं । प्रतिनिधिसभा बैठक चलिरहेका बेला नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का आफू बसेकै कुर्सीबाट ढलेका छन् । उनी ढलेपछि कांग्रेसका सांसदहरू उठाउन लागे । त्यसक्रममा सांसद सोम शर्मा बोलिरहेका थिए । सभामुख डोलप्रसाद अर्यालले सांसद शर्मालाई बोल्न केहीबेर रोके । केहीबेरपछि शर्मालाई बोल्न सभामुखले अनुमति दिए । संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार, खड्कालाई…