Logo

श्रमिकलाई बन्धक बनाएर म्यानपावरको दादागिरी

काठमाडौं । सरकारले नियम मिच्ने म्यानपावर कम्पनीमाथि कारबाही गर्न थालेपछि वैदेशिक रोजगार व्यवसायीले त्यसको प्रतिरोधमा श्रमिकलाई विदेश नपठाउने घोषणा गरेका छन् । व्यवसायी र सरकारबीचको विवादमा आफूलाई ‘दबाबको हतियार’ बनाइएको भन्दै विदेश जान तयारी गरिरहेका हजारौँ नेपाली श्रमिक अन्योलमा परेका छन् । म्यानपावर व्यवसायीको आन्दोलन हेर्दा समस्या व्यवसाय सञ्चालनको भन्दा पनि आफूअनुकूल नियम बनाउने र…